विचार Archives | Page 101 of 115 | Khabarhub Khabarhub

तिहारको मानोवैज्ञानिक पक्ष– आध्यात्मिकसँगै आत्मिक शक्तिमा उर्जा

तिहार जस्ता चाडपर्वको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा पनि ठूलो महत्व रहेको हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मानिस पूर्णरूपमा स्वस्थ्य हुनका लागि शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिकरूपमा स्वस्थ्य हुनुपर्दछ । तिहार जस्ता चाडपर्वले मानिसलाई यी चारै आयमबाट स्वास्थ्य रहनका लागि मद्दत पुर्‍याइरहेको हुन्छ । चाडपर्वमा सबैले मीठो मसिनो र पोषिलो…