विचार Archives | Page 11 of 115 | Khabarhub Khabarhub

युद्धपीडित बालबालिकाको प्रश्न- यस्तो हातले कस्तो भविष्य लेखौं ?

नेपाल एक दशक सशस्त्र विद्रोहको चपेटामा प-यो। हजारौं निर्दोष नागरिक मारिए। घाइते हुनेहरुका शरीरमा लागेको घाउको खाटा अझै बसेको छैन्। विद्रोही र सुरक्षाकर्मीतर्फ थुप्रै क्षति भयो। दशकौंसम्म विकासका काम अवरुद्ध भए। समाजका बहुआयामिक पक्ष प्रभावित बने। द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट भएका मानवअधिकार हनन्को विषयमा पीडित पक्षलाई न्याय दिन सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी…