विचार Archives | Page 13 of 99 | Khabarhub Khabarhub

‘परराष्ट्र नीतिमा सरकार प्रष्ट हुनुपर्छ’

हामीले पटकपटक सुन्दै आएको महत्त्वपूर्ण कुरा ‘कन्सिस्टेन्सी अफ नेशनल न्यारेटिभ’ हाम्रो के हो ? त्यसमा मैले ‘कन्सिस्टेन्सी’ नै पाइराखेको छैन। हामी हुर्किंदै गर्दा हामीले पढेका किताबमा नेपाल सानो गरिब मुलुक भनेर नेपालीलाई निबन्ध लेख भन्दा पहिलो वाक्य त्यही लेख्ने हो। हाम्रो आत्मसम्मानलाई साच्चै ‘सेल्फ कन्फिडेन्स’ लिएर परराष्ट्र नीतिका कुराहरूमा काम गर्न सक्छौ कि सक्दैनौँ जस्तो…