विचार Archives | Page 53 of 111 | Khabarhub Khabarhub

‘जनशक्ति गाउँबाट काठमाडौँ आएर विदेश जाने मात्रै भइरहेको छ’

पछिल्लो २० वर्षको तथ्याङ्कलाई हेर्दा हाम्रो आर्थिक वृद्धिदर चाहिँ जति गरे पनि ४ दशमलव १ भन्दा छैन । कहिलेकाहीँ आक्कल झुक्कल आकस्मिकताका आधारमा ८ प्रतिशत सम्म पुगेको छ । ‘इन्फ्लेक्सन’ हाम्रो ६ प्लस रहेछ, त्यसकारण हामी प्रत्येक वर्ष ‘लूज’ गरिराखेका रहेछौ । यसको अर्थ हाम्रो इन्पुट बढ्दै छ भन्ने हो भने अर्को इन्डिकेटर भनेको यो…