विचार Archives | Page 63 of 111 | Khabarhub Khabarhub

भ्याक्सिनबारे अफवाह फैलाउनेसँग कसरी जुध्ने ?

२०२० को मेमा कोभिड भ्याक्सिन उपलब्ध हुनुभन्दा पहिले नै एरिजोनामा संक्रमण दर बढिरहेको समयमा त्यहाँका गभर्नर डाउग डुयसीले घरमा बसिरहेका मानिसहरूलाई बाहिर निस्कन उत्साहित गरे । ‘म मानिसहरूलाई बाहिर निस्कने लगायतका कुरामा उत्साहित गर्छु,’ एक लोकप्रिय रेडियोका श्रोतलाई उनले भनेका थिए, ‘तपाई अन्य कुनै गम्भीर स्वास्थ्य समस्यामा हुनुहुन्न भने बाहिर निस्कन सक्नुहुन्छ ।’ यो अन्तर्वार्ता…