Live on
Your Voice, Your Power
यदि तपाईं बेलायतमा हुनुहुन्छ र अस्ट्राजेनकाको भ्याक्सिन लगाउनुभएको छ भने भारतमा निर्मित कोभिसिल्ड खोप लगाउने ५० लाख बेलायतीमध्येको म पनि हुँ कि भनेर केही दिनअघिको ब्याच नम्बर हेर्नुहुनेछ । युरोपेली कमिसनले मान्यता दिएर गत साता सार्वजनिक गरेको प्रमाणपत्रमा यो भ्याक्सिन समावेश छैन । त्यो प्रमाणपत्रले भ्याक्सिन लगाएका व्यक्तिले युरोपेली युनियनका २७ देश र आबद्ध अन्य…