विचार Archives | Page 80 of 107 | Khabarhub Khabarhub

देउवाको दाउ र इतरको ह्याउको टक्करले कहाँ पुग्ला कांग्रेस !

यही असोज १९ गते सुरु हुने नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक साधारण होइन । पहिलो, बैठकको एजेण्डा नै असाधारण छ । दोस्रो, संस्थापन इतर पक्षले विभाग गठनलगायतका केही मुद्दा उठाउँदै सभापति शेरबहादुर देउवालाई विरोधको ज्ञापन बुझाएको छ । आफूले उठाएका मुद्दा एजेण्डाका रूपमा प्रवेश नगराए बैठक बहिस्कार गर्ने चेतावनी इतर पक्षले दिएको छ । सभापति…