Live on
Your Voice, Your Power
आफ्नै पार्टीको सरकारका खरो आलोचक योगेश भट्टराई मन्त्री बन्ने भए । उनका बारेमा अनेक टिप्पणी भइरहेका थिए– मन्त्री बन्न हुन्छ वा हुँदैन भनेर । पार्टीभित्रका कतिपय शुभचिन्तकले उनलाई सफल पारेरै छाड्छौँ पनि भने । अन्ततः उनी मन्त्री बने । योगेश मन्त्री भएपछिको एक साँझ मार्क्सवादी चिन्तक घनश्याम भुसालले साथी सर्कलमा भने– यो मन्त्री हुने टाइम…