विचार Archives | Page 83 of 107 | Khabarhub Khabarhub

गहिरो ध्यानबाट आकाश चुम्न सकिन्छ

केही दिनअघि ‘ध्यान साधनाका अमृतमय तीन चरण’ शीर्षकमा मेरो साधनाको अनुभूति साधक साधिकामाझ राख्ने अवसर मिलेको थियो । त्यसमा पञ्च तत्वको लक्षणलाई केही संकेत गरेको थिएँ, जुन लेखमा पञ्चतत्वको विस्तृत रुपमा जानकारी दिने समय थिएन । केही जिज्ञासु मित्रहरूले मलाई फोन नै गरेर गहिरो ध्यान साधनाका अवस्थामा शरीरमा हुने पञ्चतत्वको प्रवाहका बारेमा छुट्टै लेख लेख्न…