विचार Archives | Page 84 of 107 | Khabarhub Khabarhub

कोरोना भाइरसको तथ्य र भ्रम

दशकयताकै सबैभन्दा ठूलो महामारी कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वसामु एउटा ठूलो जोखिम र चुनौतीको रूपमा उभिएको छ । यसले विश्व समुदायलाई बन्दाबन्दीमा राखेको छ । विश्वका कुन कुन क्षेत्रमा कति क्षति पुर्‍याउने हो, अझै कुनै अनुमान गर्न सकिएको छैन । कोरोना भाइरस नयाँ भएकोले धेरै कुरा अध्ययन अनुसन्धानकै क्रममा छ । यस बीचमा धेरै वैज्ञानिक…