विचार Archives | Page 87 of 106 | Khabarhub Khabarhub

कोरोना भाइरसको अन्तर्य

चैत ८ गते शनिबार । बिहान ८ बजेको हुँदो हो । म जारको पानी ल्याइदिनु भन्ने सन्देश दिन छिमेकी पसलमा पुगेँ । पसल धनी दम्पतीले कोरोनाको कुरा निकाले । हामी रोकथामका उपायको चर्चा गर्न थाल्यौँ । रंगमञ्चमा एकाएक डोको बोकेकी एक अधबैँसे महिला उदाइन् । 'हरियो मकै लिनुस् । राम्रो छ ।' मेरो ध्यानाकर्षण भयो…