विचार Archives | Page 88 of 106 | Khabarhub Khabarhub

जनयुद्ध : प्रचण्ड, गिरिजा र गणतन्त्र

नेपाली क्रान्तिको विकास विभिन्न कालखण्डमा निरन्तरतामा क्रमभंग हुँदै आएको छ । नेपाली क्रान्तिको शुरुआतदेखि नै यसको चरित्र सामन्तवादको विरुद्धमा केन्द्रित भएर विकास भएको छ । २००७ सालको क्रान्तिको लक्ष्य पनि सामन्तवादकै विरुद्धमा विकास भएको थियो । यसको उदाहरणको लागि लप्टन राम प्रसाद राईले जनमुक्ति सेनाको गठनसँगै पूर्वका सम्पूर्ण जिल्लाहरु युद्ध गरेर तत्कालीन राणा शासनको केन्द्रिय…