Live on
Your Voice, Your Power
कोरोना महामारीले विश्व आक्रान्त छ । ठूला शक्तिराष्ट्रहरू समेत आफ्नै जनताको स्वास्थ्यको सामाजिक दायित्वमा र आर्थिक व्यवस्थापनमा व्यस्त छन् । ठूला कर्जा तथा अनुदान प्रदायक संस्थाहरूमा स्रोत अभावमा पर्ने स्थिति देखा पर्दैछ । यस्तो अवस्थामा नेपालजस्ता आर्थिक विकासमा धेरै हदसम्म पराश्रित राष्ट्रहरूका आउने दिन झनै असहज हुनेछन् । संसारका धेरै ठूला–साना राष्ट्रहरूले अफ्नो अर्थतन्त्रको आकारअनुसार…