विचार Archives | Page 90 of 112 | Khabarhub Khabarhub

विश्वबन्धुत्वको पुनर्जागरण

प्राणीको प्रमुख ध्येय सुरक्षित र स्वतन्त्ररूपमा बाँच्नु हो । जब जीवन र मरणकै सवाल आउँछ तब प्राथमिकता जीवन अर्थात बाँच्नुमात्र हुन्छ । बाँच्नका लागि सबै आवश्यकता पूरा गर्न तत्पर रहनु प्राणीमात्रको अर्को ध्येय हुन्छ । यो सबै जीवहरूमा लागु हुन्छ । यसको वैज्ञानिक पुष्टि गर्न अलग्गै किसिमको प्रयोगात्मक परीक्षण आवश्यक पर्छ, जुन सहसा सम्भव छैन…