विचार Archives | Page 93 of 111 | Khabarhub Khabarhub

जनपक्षीय राजनीतिको ह्रास र वैदेशिक हस्तक्षेप

२०४८ सालमा पूर्ण प्रजातन्त्रको अभ्यासले पार्टीगत पद्धतिको चुनावबाट जनताको सरकार बन्ने सुनिश्चितता गरियो । सत्तापक्ष तथा सशक्त प्रतिपक्ष प्रणालीको राजनीतिक चरण पुनः प्रारम्भ भयो । जनताको अपेक्षा परिवर्तनकारी शक्ति नेपाली कांग्रेस र नेकपा एमाले २०४८ पछि मिलेर सहकार्य गर्दै राज्य पद्धतिमा सुशासन, पारदर्शिता र पार्टी विधि विधानबाट निर्देशित भई देशका तमाम समस्या समाधान गरुन् भन्ने…