विचार Archives | Page 95 of 100 | Khabarhub Khabarhub

लोकतन्त्र ‘बाँदरको हातमा नरिवल’ नबनोस्

आजको एक्काइसौं शताब्दीको युगमा प्रायः सबै राजनीतिक पार्टीहरूले आफूलाई खाँट्टी लोकतन्त्रवादी देखाउन चाहन्छन् । जसोतसो चुनावमा जीत हासिल गरेपछि कतिपय महत्वपूर्ण लोकतान्त्रिक मूल्य–मान्यताप्रति उदासीन भएर अगाडि बढ्ने प्रवृत्ति सामान्य बन्दै जाने समस्या सबै देशमा देखिने गरेको छ । नेपाली राजनीतिमा ०७२ सालको संविधान निर्माणपछि लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । यसरी लामो समयपछिको एउटा उपचरणको…