Live on
Your Voice, Your Power
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का नेता सीताराम येचुरी धेरैको सम्झनाबाट हराई सकेका छन् । कुनै कालखण्डमा नेकपाका अभिन्न वैचारिक मित्र रहेका येचुरी बारे चर्चा गर्ने फुर्सद नेपालका वामपन्थीहरुलाई पनि छैन । दोश्रो जनआन्दोलनका बेला महत्वपूर्ण मानिएर अन्तरवार्ता प्रसारणगर्ने जमातकालागि पनि उनलाई ठाँउ दिने चाहना छैन । जबकि नेपालमा पहिलो पटक सम्पूर्ण सत्ता वामपन्थीहरुले कब्जा गरेको…