विचार Archives | Page 97 of 99 | Khabarhub Khabarhub

भारतविरुद्ध नेपालको शीतयुद्व !

भारत प्रशासित कश्मीरको पुलावामामा भएको आतंकवादी आक्रमणपछि दक्षिण एशियाको माहोल तातिरहेका बेला भारतले पाकिस्तानविरुद्ध कुटनीतिक तथा अन्य कदम चाल्न थालेको छ । त्यसमध्ये भारतले सिन्धु नदीको पूर्वीबाट पाकिस्तानतर्फ बग्ने तीन नदिको पानीको आयतनलाई कम गरेको छ । त्यस्तै भारतको पक्षमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले पुलावामा आक्रमणको जिम्मा लिएको पाकिस्तानमा सक्रिय जैश ए मोहम्मदका नेता मसुद…