श्रम/वैदेशिक रोजगार Archives | Page 25 of 51 | Khabarhub Khabarhub

एक महिनामा साढे ५१ हजार युवा रोजगारीका लागि विदेशिए

काठमाडौं - कार्त्तिक महिनामा ५१ हजार ५ सय जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । म्यानपावर कम्पनीमार्फत १८ हजार ४ सय ९०, व्यक्तिगत श्रमस्वीकृति १२ सय ४७, बैधानिकरण गरी १५ सय १७ र ३० हजार २० जनाले व्यक्तिगत पुन: श्रम स्वीकृति लिएको विभागको कात्तिक महिनाको विवरणमा उल्लेख छ…