श्रम/वैदेशिक रोजगार Archives | Page 23 of 50 | Khabarhub Khabarhub

सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने श्रमिक प्रदेश-३ बाट धेरै

काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा भएको एक वर्षको अवधिमा झण्डै एक लाख १६ हजार श्रमिक योजनामा सहभागी भएका छन् । त्यस मध्ये प्रदेश नं ३ मा बढी देखिएका छन् । मङ्गलबारसम्म कोषमा एक लाख १५ हजार ६०६ श्रमिक सूचीकृत भएका कोषले जनाएको छ । त्यस्तै १० हजार ४७७ प्रतिष्ठानसमेत सूचीकृत भएका छन् ।…