Live on
Your Voice, Your Power
काठमाडौं- वैदेशिक रोजगार विभागले रोजगारीमा जाने कामदारको भिसा र करारपत्रमा कामदारको पेशा फरक परेको भन्दै एकरुपता ल्याउने विषयमा पहल गर्न खाडी तथा मलेसियास्थित नेपाली दूतावासहरुलाई आग्रह गरेको छ । नेपालका विदेशस्थित सबै कूटनीतिक नियोग र विशेषगरी यूएईको आबुधावी, कतारको दोहा, साउदी अरबको रियाद, नेपाली दूतवास कुवेत, नेपाली दूतावास बहराइन मानमा , नेपाली दूतावास ओमान मष्कट…