श्रम/वैदेशिक रोजगार Archives | Page 3 of 51 | Khabarhub Khabarhub

प्रवासी नेपाली मताधिकारबाट बन्चित कहिलेसम्म ?

त्रिभुवन विश्वविद्यालयका केही विद्यार्थी तथा अनुसन्धानकर्तासँग मिलेर हामीले एउटा सानो अध्ययन समूह बनायौँ। विदेशमा रहेका नेपाली नागरिकको विषयसँग सम्बन्धित धेरै किसिमका विषयमाथि सोधखोज गर्ने क्रममा लेभर माइग्रेसन इम्प्लोएमेन्टको क्षेत्र धेरै नै विशाल र महत्वपूर्ण रहेको महसुस गर्यौं। केही हप्ता वा महिना अध्ययन गरेर मात्रै नभई वर्षौसम्म यस विषयमा अध्ययन अनुसन्धान गर्नुपर्ने कुरामा हामी सहमत भयौँ।…