श्रम/वैदेशिक रोजगार Archives | Page 4 of 50 | Khabarhub Khabarhub

कतारमा कोरोनाविरुद्धको तेस्रो डोज (बुस्टर) खोप लगाउन शुरु

दोहा : नेपाली श्रमिकको प्रमुख श्रम गन्तब्य रहेको कतारमा कोरोना भाइरसविरुद्धको तेस्रो डोज खोप लगाउन शुरु गरिएको छ । आठ महिना भन्दा पहिले भ्याक्सिनको दोस्रो डोज पाएका सबै व्यक्तिहरुको लागि तेस्रो डोज खोप लगाउन थालेको कतारको स्वाथ्य मन्त्रालयले जनाएको छ । कोभिड–१९ विरुद्धको तेस्रो डोज खोप लगाउने कतार युनिभर्सिटीका पूर्व निर्देशक डाक्टर अब्दुल्लाह अल कुबैसी…