श्रममन्त्री श्रेष्ठ र कतारका श्रममन्त्री मारीबीच भेटवार्ता | Khabarhub Khabarhub

श्रममन्त्री श्रेष्ठ र कतारका श्रममन्त्री मारीबीच भेटवार्ता


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतार– खाडी तथा अफ्रिकी मुलुकको भ्रमणका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कतार पुगेका छन् ।

कतार भ्रमणका क्रममा मन्त्री श्रेष्ठले समकक्षी मन्त्री डा. अल वीन समिख अल मारीसँग भेटवार्ता गरेका छन् ।

भेटमा दुई मुलुकको हितका साथै नेपाली श्रमिकहरूको हितका विविध पक्षमा पनि छलफल भएको छ ।

त्यसक्रममा मन्त्री श्रेष्ठले नेपाल र कतारबीचको श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारको मस्यौदाबारे पनि मन्त्री मारीलाई जानकारी दिएका थिए ।
यसअघि, मन्त्री श्रेष्ठसहितको टोली यूएई र अफ्रिकी मुलुक सिसेल्सको भ्रमण गरेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ९ : २१ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ