श्रम/वैदेशिक रोजगार Archives | Page 8 of 51 | Khabarhub Khabarhub

ओमानमा नयाँ प्रजातिको कोरोना देखिएसँगै ‘सामूहिक भेला’ हुन प्रतिबन्ध

दोहा– बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना ओमानमा पनि देखिएको छ । नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ओमान सरकारले सामूहिकरुपमा भेला हुन प्रतिबन्ध लगाएको छ । त्यहाँ कोरोनाको अनुगमन मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार ओमानमा संक्रमणबाट जोगिन थप सतर्कता अपनाउने सम्बन्धी केही निर्देशनहरू जारी गरेको नेपाली दूतावासले जनाएको छ । जसअन्तर्गत सामुहिकरूपमा…