श्रम/वैदेशिक रोजगार Archives | Page 10 of 50 | Khabarhub Khabarhub

संविधान दिवसको अवसरमा ओमानस्थित नेपाली दूतावासद्वारा भर्चुअल अन्तर्क्रिया

दोहा- ओमानस्थित नेपाली दूतावासले नेपालको पाचौँ संविधान दिवसका अवसरमा समाजसेवी, नेपाली कलाकारलगायतसँग भर्चुअल अन्तर्क्रिया गरेको छ । कार्यक्रमका सहभागीहरूले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै यस संविधानले सम्पूर्ण नेपालीहरूको आत्मसम्मान तथा भावनाको सम्बोधन गरेको विचार व्यक्त गरेका थिए । कार्यक्रममा नेपालबाट सहभागी कलाकारहरूले संविधानलाई केन्द्रमा राखेर मन्तव्य तथा आ-आफ्नो प्रस्तुति दिएको ओमानका…