अपराध « Khabarhub

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो वाल्डोमा विशेष चुम्बकीय तास (म्याग्नेटिक कार्ड) र आँखामा लगाउने विशेष लेन्स (आई लेन्स) प्रयोग गरेर ठगी गर्ने गरेको खुलासा भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले भारतीय गिरोहका मुख्य नाइकेसहित ६ जनालाई उक्त प्रकरणमा पक्राउ गरेको छ। प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी यो जानकारी सार्वजनिक गरेको…