Live on
Your Voice, Your Power
काठमाडौँ- भक्तपुरको चाँगुनारायण नगरपालिका २ बर्खेबाट अन्दाजी ९ सय ९८ ग्राम तौल भएको सालकको खपटासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका २ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ घर भएका २२ वर्षीय आशुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका २ घर भएका २६ वर्षीय अमृत गजमेर रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला…