अपराध Archives | Page 11 of 273 | Khabarhub Khabarhub

पहिलो श्रीमतीले छाडेपछि १६ वर्षीयालाई भगाएका थिए राजेन्द्रले, माइतीले फर्काएपछि लिन पुगेका बेला परिवारै सिद्ध्याए

भोजपुर- पहिलो श्रीमतीले छाडेर हिँडेपछि भोजपुरको भोजपुर नगरपालिका- २ का ३० वर्षीय राजेन्द्र राईले आफूभन्दा दोब्बर कान्छीलाई प्रेम फसाएपछिको विवाद बढ्दा चारजनाको ज्यानै जाने अवस्थामा पुगेको खुलेको छ। शनिबार राति भोजपुरको रामप्रसाद गाउँपालिका–२ धोद्लेखानीस्थित ससुराली घरमा उनले मच्चाएको हत्याकाण्ड पछाडि १६ वर्षीय किशोरीलाई उनले प्रेममा पारेर फसाएको प्रकरण रहेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय…