अपराध Archives | Page 117 of 281 | Khabarhub Khabarhub

मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक महिला पक्राउ 

काठमाडौँ– वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु भनेर ठगी गर्ने एक महिला पक्राउ परेकी छन्  । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा न' १० थापागाउँ बस्ने ५१ वर्षीया विमला थापा रहेकी छन् ।  उनले राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी कमल चौधरीबाट रकम लिई सम्पर्क विहीन भएकी थिइन् । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार…