अपराध Archives | Page 123 of 281 | Khabarhub Khabarhub

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

धनगढी- कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ जाई जाने भित्री बाटोमा से २ प ५५१३ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्ने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० बस्ने टेक गौतम, सोही ठाउँ बस्ने कृष्ण राना र बेलौरी…