अपराध « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट सातजना लागूऔषधसहित पक्राउ परेका छन् । काठमाडौंको काठमाडौं महानगरपालिका-१३ स्थित कालिमाटी तरकारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २४ ग्राम, डिजिटल तराजु थान-१, नगद २ लाख ३९ हजार ५ सय रुपैयाँ, प्याकिङ गर्न प्रयोग गरिने प्लाष्टिकहरु, मोबाइल ३ थान र बागमती प्रदेश ०२-०२४ प २९३३ नम्बरको मोटरसाइकल १ थानसहित…