Live on
Your Voice, Your Power
काठमाडौँ- २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेल्लेख गाउँपालिका ६ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका १ बस्ने २१ वर्षीय उमेश रावल रहेको प्रहरीले जनाएको छ । रावलले ती महिलालाई चाँगुनारायण नगरपालिका ८ स्थित एक रिसोर्टमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको…