अपराध « Khabarhub

खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ 

काठमाडौं– आफ्नै आमा ७० वर्षीया फुलमाया तामाङको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भई कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३५ वर्षीय जय बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  आफ्नै डेरा कोठामा जय बहादुरले खुकुरी प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।  उक्त खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट…