अपराध Archives | Page 168 of 268 | Khabarhub Khabarhub

विवाहको प्रलोभनमा पारेर बलात्कार गरी नगद र गहना लुटेको आरोपमा एकजना पक्राउ

काठमाडौँ - महिलालाई बलात्कार गरी नगद र गहना लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । गत जेठ २९ गते बेलुकी २४ वर्षीय महिलालाई काठमाडौं महानगरपालिका–११ भोटेबहालको एक गेष्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्। काभ्रेपलाञ्‍चोक तेमाल गाउँपालिका–९, घर भइ हाल बनेपा डेरा गरी बस्ने ३० वर्षीय विश्व तामाङले पेयपदार्थमा लठ्ठिने पदार्थ…