क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा १ जना पक्राउ  « Khabarhub

क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा १ जना पक्राउ 


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-१६ स्थायी घर भई हाल काठमाडौँ-१० बानेश्वर बस्‍ने २६ वर्षीय उत्सव दाहाल रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोजतलास गर्ने क्रममा उनलाई सिनामंगलबाट पक्राउ गरेको हो ।उनले पीडितहरुलाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छ भनी ६ लाख २४ हजार ठगी गरेको प्रहरीले जनाएको छ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्ध नगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ६ : १२ बजे

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी

दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार

बागमती – हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले

प्रयाङ्क नाममा मधेशी युवकमाथि दुर्व्यवहार, दुई पक्राउ

काठमाडाैं – प्रयाङ्क भिडियो बनाउने बहानामा एक युवकमाथि दुर्व्यवहार गरेको