अपराध Archives | Page 171 of 260 | Khabarhub Khabarhub

सशस्त्र प्रहरीद्वारा अमेरिकन पेस्तोल र गोलीसहित एक जना पक्राउ

सप्तरी- सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका १ भारदहस्थित कोशी ब्यारेजबाट बैशाख ५ गते सशस्त्र प्रहरीले मेडईन यूएसए लेखिएको एउटा पेस्तोलसहित सोही नगरपालिका १ बस्ने २६ वर्षीय रञ्जित मण्डललाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको टोलीले निज मण्डलको साथबाट उक्त पेस्तोल तथा सोको एउटा म्याग्जिन र…