अपराध Archives | Page 179 of 274 | Khabarhub Khabarhub

कपडामा सुन लुकाएर ल्याउने सात जना पक्राउ

काठमाडौँ– कपडामा लुकाएर सुन ल्याउँदै गरेको अवस्थामा सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीका सुरेशबहादुर शाही, कपिलवस्तुका सन्दिप चन्द ठकुरी, बाराकी निर्मला, धनुषाका राहुल भन्ने बरुनभक्त माथेमा, चिनियाँ नागरिक  लोब्सान ग्याल्सेन, नवलपरासीका युवराज भुसाल र भारतीय नागरिक अमन राजपुत छन् । नेपाल वायु सेवा निगमको जहाजमा दुवईबाट काठमाडौं आएका सुरेश बहादुर शाही र…