Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँको माछा पोखरीबाट स्रोत नखुलेको रु १६ लाखसहित शनिबार बिहान दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव रहेका छन् । सडकमा शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा सुरक्षा जाँच गर्दा उनीहरूबाट…