अपराध Archives | Page 185 of 270 | Khabarhub Khabarhub

सप्तरीमा कुटपिट गरी हत्या गरेको अभियोग एक जना पक्राउ

सप्तरी– सप्तरीको खडक नगरपालिकाका गाउँलेको कुटपिटबाट आज एक युवकको मृत्यु भएको छ । खडक–४ पंसेराका रामअशिष पासवानको छोरा २७ वर्षीय सन्तलाल पासवानको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । कुटपिटका आरोपितमध्ये स्थानीय दिलीप चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ । घटनाको गम्भीर रूपमा अनुसन्धान भइरहेको र फरार अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका…