अपराध Archives | Page 186 of 270 | Khabarhub Khabarhub

स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाई मोसो दल्ने नेकपाका कार्यकर्ता पक्राउ

जाजरकोट– स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई ३० फागुनमा कार्यकक्षमै मोसो र जुत्ताको माला लगाउने विप्लव नेतृत्वको नेकपाका कार्यक्रता पक्राउ परेका छन् । शनिवार बिहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको जाजरकोटका डीएसपी सन्तोष निरौलाले जानकारी दिए । उनका अनुसार भेरी–१ पिपे घर भएका युवा संगठनको अध्यक्ष ३१ बर्षीय डिलबहादुर राना, कुसे गाउँपालिका  घर भइ  युवा…