अपराध Archives | Page 192 of 260 | Khabarhub Khabarhub

नक्कली नेपाली रुपैयाँसहित दुई भारतीय पक्राउ

सर्लाही- सर्लाहीको मलंगवा नगरपालिका-८ बाट नक्कली नेपाली रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । १ लाख १५ हजार र ४७ हजार ५ सय भारतीय रुपैयाँसहित दुई जना भारतीयलाई शनिबार सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा भारतमा घर बताउने ४८ वर्षीय प्रमोद कुमार र ३७ वर्षीय आशिष कुमार छन् । बी आर ३० वाई…