अपराध Archives | Page 196 of 280 | Khabarhub Khabarhub

लागूऔषधसहित एक युवक पक्राउ

तनहुँ- तनहुँमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । सोमबार बिहान जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट रुपन्देहीको तिनाउ नगरपालिका–११ का २१ वर्षीय सागर कुँवर क्षेत्री लागूऔषधसहित पक्राउ परेका हुन् । सुनौलीबाट पोखरा आउँदै गरेको बसमा चेकजाँचको क्रममा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी युवराज खड्काले बताए ।  उनको साथबाट १५० एम्पुल…