Live on
Your Voice, Your Power
काठमाडौँ– पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई काठमाडौँ महानगरपालिका २६ केशरमहलबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौँ बसुन्धरा बस्ने दाङ तुल्सिपुर उपमहानगरपालिका ३ ठेगाना भएका १८ वर्षीय किशोर र काठमाडौँ केशरमहल बस्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका ११ घर भएका ३६ वर्षीय बीर बहादुर सुनार रहेका छन् । २०७२ सालको…