अपराध Archives | Page 203 of 259 | Khabarhub Khabarhub

महोत्तरीकी बेपत्ता सुजिता : शवको अवशेष फेला पर्‍यो, फेला परेन रहस्य

जनकपुरधाम– महोत्तरीको लोहरपट्टी नगरपालिका–७ की सुजिता ठाकुर बेपत्ता भएको एक महिनाभन्दा बढी भयो तर प्रहरी घटनाबारे ठोस निष्कर्षमा पुगेको छैन । सुजिता बेपत्ता भएको तेइसौँ दिनमा उनकै घरबाट एक किलोमिटर पर आफ्नै खेतमा गाडिएको अवस्थामा मानव अवशेष फेला परे पनि सुजिताकै हो भन्ने टुङ्गो लागेको छैन । गत जेठ १९ गते सुजिता एकाएक बेपत्ता भएपछि…