अपराध Archives | Page 206 of 270 | Khabarhub Khabarhub

चोरी तथा पाकेटमारमा सङ्लग्न २०७ जना पक्राउ, यी हुन् उनीहरुले प्रयोग गर्ने सांकेतिक भाषा

काठमाडौँ– नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुबाट चोरी तथा पाकेटमार कार्यमा सङ्लग्न २०७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले चाडपर्वमा हुनसक्ने चोरी र पाकेटमारको विरुद्ध चलाएको अभियानमा उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । परिसरले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक यातायात, सपिङ मल र मुख्य बजारमा चलाएको अभियानमा चोरी र पाकेटमार…