Live on
Your Voice, Your Power
काठमाडौँ- अवैध हतियारसहित प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिकाबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका – २५ का २२ वर्षीय अनिल पटेल, २० वर्षीय लक्की पटेल र पोखरीय नगरपालिका– २ का २० वर्षीय विक्रान्त पटेल छन् । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार उनीहरुलाई हतियार बेचविखन भइरहेको सूचनाका आधारमा…