अपराध Archives | Page 215 of 270 | Khabarhub Khabarhub

दुर्व्यसनमा फस्नेमा युवा पुस्ताका धेरै, प्राविधिक विषय पढ्ने लतमा

काठमाडौँ– आज जुन २६ अर्थात लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस । ‘लागुऔषधरहित परिवारः स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा पनि सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईदैछ । कोरोना कहरले यस पटकको लागुऔषध दुरुपयोगविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित यस वर्षका कार्यक्रम भने भर्चुअल रुपमा सञ्चालन भएका छन् । संयुक्त राष्ट्रसंघले सन् १९८७…