Live on
Your Voice, Your Power
दाङ- बहुमूल्य कस्तूरीको बीणा र चितुवाको छालासहित प्रहरीले दाङबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बिणासहित पक्राउ पर्नेमा घोराहीको होटेल टु डे प्लाजाबाट घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसी रहेका छन्। बिणाको तौल ३१ ग्राम २ सय मिलिग्राम रहेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार…