अपराध Archives | Page 221 of 263 | Khabarhub Khabarhub

५० थान गोलीसहित त्रिभुवन विमानस्थलबाट पूर्वप्रहरी पक्राउ

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित झापाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । श्री एयरलाइन्सको १२ बजेर २५ मिनेटको उडानमा भद्रपुर जाने क्रममा झापा मेचीनगर-२ का बद्रीहाङ राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुरक्षा जाँचको क्रममा राईको साथबाट ९ एमएम पेस्तोलमा लाग्ने गोली बरामद गरिएको एसएसपी राजेशनाथ बाँस्तोलाले बताए । राई प्रहरी…